तपाईंको खगोलशास्त्र (Astronomy) ज्ञान जाँच्न तयार हुनुहुन्छ? तलको प्रश्नोत्तरले तपाईंलाई ब्रह्माण्ड सम्बन्धी आधारभूत तथ्यहरू बुझ्न मद्दत गर्नेछ। क्र.सं. प्रश्न विकल्पहरू सही उत्तर १ ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विधा वा शास्त्रलाई के भनिन्छ? (क) कस्मोलोजी (ख) एस्ट्रोनोमी (ग) एस्ट्रोमोर्फोलोजी (घ) कस्मोनोमी (क) कस्मोलोजी २ बिग ब्याङ (Big Bang) शब्द सर्वप्रथम सन् १९४९ मा कसले प्रयोग गरेका थिए? (क) जर्जेज लेमाइटर (ख) फ्रेड होइल (ग) आइज्याक न्युटन (घ) गिहार्डानो (ख) फ्रेड होइल ३ ब्रह्माण्डको उत्पत्ति कुनै एक विन्दुबाट सुरु भएको थियो भन्ने सिद्धान्तलाई के नामले चिनिन्छ? (क) महाविस्फोटको सिद्धान्त (ख) ब्रह्माण्डको स्थिर-अन्तहिन सिद्धान्त (ग) ब्रह्माण्डको चक्रिय सिद्धान्त (घ) ब्रह्माण्डको कस्मीक उत्पादन सिद्धान्त (क) महाविस्फोटको सिद्धान्त ४ बिग ब्याङ सिद्धान्त अनुसार ब्रह्माण्डको आयु कति वर्ष भएको अनुमान गरिन्छ? (क) १२.५ अर्ब वर्ष (ख) साँढे १३.८ अर्ब वर्ष (ग) १५ अर्ब वर्ष (घ) १८ अर्ब वर्ष (ख) साँढे १३.८ अर्ब वर्ष ५ ब्रह्माण्डलाई स्थिर-अवस्था (स्टडी स्...
Loksewa Tech Guide brings you easy-to-follow guides, tech tutorials, educational tips, and updates on exams and online applications to help you learn, grow, and stay informed every day.