आर्थिक पक्ष र विकास MCQ प्रश्नोत्तर – उत्तरसहित | संगठित संस्था तयारी नेपाल संगठित संस्था पूर्वयोग्यता परीक्षाका लागि आर्थिक पक्ष र विकास MCQ प्रश्नहरू उत्तरसहित। अब सबै प्रश्नहरू सजिलै अभ्यास गर्न सक्नुहुन्छ। 1. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार हाल देशको कुल राष्ट्रिय उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान कति रहेको अनुमान छ ? उत्तर: २४.१०% 2. हाल नेपालमा कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ? उत्तर: ६७% 3. Temperate fruits के–के हुन् ? उत्तर: सुन्तला, स्याउ, नस्पाती, ज्यामिर, निम्बुवा आदि 4. ‘८-अ’ को जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ? उत्तर: ईलाम 5. चिया (Camellia family) अन्तर्गत पर्ने बिरुवा हो भने, उखु कुन family अन्तर्गत पर्ने बिरुवा हो ? उत्तर: Grass family 6. वि.सं. २१०० सम्म नेपालीको वार्षिक कुल राष्ट्रिय प्रतिव्यक्ति आय कति पुर्याउने लक्ष्य राखिएको छ ? उत्तर: १२,१०० डलर 7. आर्थिक वर्ष २०८१/८२ मा GDP प्राथमिक क्षेत्रको योगदान २५.६२% र द्वितीय क्षेत्रको योगदान १२.३७% रहेअनुसार तृतीय (सेवा) क्षेत्रको योगदान कति रहने अनुमान गरिएको छ ? उत्तर: ६०.०...