Skip to main content

ब्रह्माण्ड र खगोलशास्त्र सम्बन्धी सामान्य ज्ञान Quiz

तपाईंको खगोलशास्त्र (Astronomy) ज्ञान जाँच्न तयार हुनुहुन्छ? तलको प्रश्नोत्तरले तपाईंलाई ब्रह्माण्ड सम्बन्धी आधारभूत तथ्यहरू बुझ्न मद्दत गर्नेछ।

क्र.सं. प्रश्न विकल्पहरू सही उत्तर
ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विधा वा शास्त्रलाई के भनिन्छ? (क) कस्मोलोजी (ख) एस्ट्रोनोमी (ग) एस्ट्रोमोर्फोलोजी (घ) कस्मोनोमी (क) कस्मोलोजी
बिग ब्याङ (Big Bang) शब्द सर्वप्रथम सन् १९४९ मा कसले प्रयोग गरेका थिए? (क) जर्जेज लेमाइटर (ख) फ्रेड होइल (ग) आइज्याक न्युटन (घ) गिहार्डानो (ख) फ्रेड होइल
ब्रह्माण्डको उत्पत्ति कुनै एक विन्दुबाट सुरु भएको थियो भन्ने सिद्धान्तलाई के नामले चिनिन्छ? (क) महाविस्फोटको सिद्धान्त (ख) ब्रह्माण्डको स्थिर-अन्तहिन सिद्धान्त (ग) ब्रह्माण्डको चक्रिय सिद्धान्त (घ) ब्रह्माण्डको कस्मीक उत्पादन सिद्धान्त (क) महाविस्फोटको सिद्धान्त
बिग ब्याङ सिद्धान्त अनुसार ब्रह्माण्डको आयु कति वर्ष भएको अनुमान गरिन्छ? (क) १२.५ अर्ब वर्ष (ख) साँढे १३.८ अर्ब वर्ष (ग) १५ अर्ब वर्ष (घ) १८ अर्ब वर्ष (ख) साँढे १३.८ अर्ब वर्ष
ब्रह्माण्डलाई स्थिर-अवस्था (स्टडी स्टेट मोडेल) को रूपमा हेरी आफ्नो धारणा प्रस्तुत गर्ने वैज्ञानिक को हुन्? (क) निकोल कोपर्नीकस (ख) ग्यालिलियो ग्यालेली (ग) क्लाउडियस टेलोमी (घ) जर्जेज लेमाइतर (घ) जर्जेज लेमाइतर
सूर्यको आवलोकन गर्न कुन यन्त्रको प्रयोग गरिन्छ? (क) टेलिस्कोप (ख) हेलिस्कोप (ग) हेलोयोग्राफी (घ) टेलीग्राफी (ख) हेलिस्कोप
तारापुञ्ज भन्नाले के बुझिन्छ? (क) अबै ताराहरूको समूह (ख) आकाशिय पिण्डको ओजन (ग) निहारीका (घ) कालो छिद्र (क) अबै ताराहरूको समूह
सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ? (क) Cosmic Year (ख) Leap year (ग) Diamond Year (घ) Light Year (क) Cosmic Year
प्रकाश बर्ष के सँग सम्बन्धित छ? (क) दूरी (ख) वेग (ग) उत्पति (घ) वर्ष (क) दूरी
१० हाम्रो सौर्यमण्डल कुन तारापुञ्जमा रहेको छ? (क) एण्ड्रोमिडा (ख) आकाशगंगा (ग) हाउमिय (घ) सेरेयस (ख) आकाशगंगा
११ आकाश गंगा लाई चिनमा के नाम बाट पनि चिनिन्छ? (क) हिराको नदी (ख) सुनको नदी (ग) सित नदी (घ) चाँदीको नदी (घ) चाँदीको नदी

 

Comments

Popular posts from this blog

Mahatma Gandhi & Golden Jubilee Scholarship 2025-26 Nepal – Apply by Nov 2

Published on: October 6, 2025 Source: Embassy of India, Kathmandu Apply Online: www.goischolarship.com.np Application Deadline: November 02, 2025 (Till 23:59 hrs) 📢 Overview The Embassy of India, Kathmandu has officially announced the Mahatma Gandhi Scholarship Scheme (MGSS) and the Golden Jubilee Scholarship Scheme (GJSS) for the academic year 2025-26 . These scholarships aim to support Nepalese students studying in Nepal who have demonstrated strong academic performance and come from economically weaker backgrounds. Applications can be submitted online only through the official portal: 👉 www.goischolarship.com.np from October 06, 2025 to November 02, 2025 . 🎓 Mahatma Gandhi Scholarship Scheme (MGSS) 2025-26 – For Class 11 Students 🧾 Eligibility Criteria: Must be a regular student of Class 11 (not diploma) in a recognized institution in Nepal. Must have secured at least 60% marks in Class 10 . Must be a citizen of Nepal (citizenship certificate...

आर्थिक पक्ष र विकास – MCQ अभ्यास (उत्तरसहित)

 आर्थिक पक्ष र विकास MCQ प्रश्नोत्तर – उत्तरसहित | संगठित संस्था तयारी नेपाल संगठित संस्था पूर्वयोग्यता परीक्षाका लागि आर्थिक पक्ष र विकास MCQ प्रश्नहरू उत्तरसहित। अब सबै प्रश्नहरू सजिलै अभ्यास गर्न सक्नुहुन्छ। 1. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार हाल देशको कुल राष्ट्रिय उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान कति रहेको अनुमान छ ? उत्तर: २४.१०% 2. हाल नेपालमा कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ? उत्तर: ६७% 3. Temperate fruits के–के हुन् ? उत्तर: सुन्तला, स्याउ, नस्पाती, ज्यामिर, निम्बुवा आदि 4. ‘८-अ’ को जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ? उत्तर:  ईलाम  5. चिया (Camellia family) अन्तर्गत पर्ने बिरुवा हो भने, उखु कुन family अन्तर्गत पर्ने बिरुवा हो ? उत्तर: Grass family 6. वि.सं. २१०० सम्म नेपालीको वार्षिक कुल राष्ट्रिय प्रतिव्यक्ति आय कति पुर्‍याउने लक्ष्य राखिएको छ ? उत्तर: १२,१०० डलर 7. आर्थिक वर्ष २०८१/८२ मा GDP प्राथमिक क्षेत्रको योगदान २५.६२% र द्वितीय क्षेत्रको योगदान १२.३७% रहेअनुसार तृतीय (सेवा) क्षेत्रको योगदान कति रहने अनुमान गरिएको छ ? उत्तर: ६०.०...

Thulung Dudhkoshi Gaupalika IT Officer Contract Vacancy 2082

Published Date: 08 Nov 2025 Vacancy: 1 Position Government Job in Nepal Thulung Dudhkoshi Rural Municipality, Office of the Rural Municipal Executive, Mukhli, Solukhumbu, Koshi Province, Nepal, has published a notice regarding the recruitment of an Information Technology (IT) Officer on a service contract basis. Interested Nepali citizens who meet the eligibility criteria are invited to apply. Vacancy Details Advertisement No. Post / Level Service / Group Number of Positions Minimum Qualification 18-082/083 Information Technology Officer Information Technology 1 Bachelor’s degree in Computer Science, IT, or Electronics/Communication Engineering from a recognized institution. Eligible degrees include BIT, BIM, BBIS, BCA, BCIS, BEIT, BSc.IT, BSc CSIT, BE Electronics and Communication Engineering, B-Tech Electronics and Communication Engineering. Alternatively, qualification as prescribed for Computer Officer by the Public Service Commission. Eligibility Criteria Age Limit (as of last dat...