१. नेपालको संविधान अनुसार प्रदेश सभामा कति प्रतिशत सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्?
✅ सही उत्तर: क) ४० प्रतिशत
२. भित्री मधेशले नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भू-भाग ओगटेको छ?
✅ सही उत्तर: ख) ८.५ प्रतिशत
३. 'अल्बर्ट आइन्स्टाइन' लाई कुन विषयमा नोबेल पुरस्कार प्रदान गरिएको थियो?
✅ सही उत्तर: ख) फोटो इलेक्ट्रिक इफेक्ट
४. सार्क (SAARC) को पछिल्लो सदस्य राष्ट्र कुन हो?
✅ सही उत्तर: ग) अफगानिस्तान
५. नेपालमा सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो?
✅ सही उत्तर: ख) सर्लाही (२० वटा स्थानीय तह)
Nyc
ReplyDelete